एजेन्सी : विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण शुक्रबार बेलुका (११ बजेसम्म) मात्र विश्वमा ४ हजार १ सय ५ जनाको मृत्यु भएको छ भने ६६ हजार ३ सय ५५ जना नयाँ संक्रमित फेला परेका छन् । त्यसमध्ये सबैभन्दा बढी अमेरिकामा एकैदिन १ हजार ७५ जनाको मृत्यु भएको छ भने त्यहाँ एकैदिन १७ हजार ७ सय ४८ जना नयाँ संक्रमित देखिएका छन् ।
वल्ड्रोमिटरका अनुसार यस्तो छ शुक्रबार बेलुकासम्म अति प्रभावित देशमा मृत्यु हुने र संक्रमितको संख्याः
मृत्यु संक्रमित जम्मा मृत्यु जम्मा संक्रमण
बेलायत ७३९ ६,२०१ २७,५१० १७७,४५४
इटाली २६९ १९६५ २८२३६ २०७,४२८
स्पेन २८१ ३,६४८ २४८२४ २४२,९८८
फ्रान्स २१८ १६८ २४,५९४ १६७,३४६
जर्मनी १७ ५३३ ६६४० १६३, ५४२
टर्की ८४ २,१८८ ३,२५८ १,२२,३९२
रसिया ९६ ७,९३३ १,१६९ ११४,४३१
इरान ६३ १,००६ ६,०९१ ९५,६४६
ब्राजिल ११६ १,९८४ ६,०१७ ८७,३६४
चीन १२ ४६३३ ८२,८७४
क्यानडा २०३ १,५४८ ३३,८७ ५४,७८४
बेल्जियम १०९ ५१३ ७,७०३ ४९,०३२
भारत १८० १,१५४ ३५,०४३